Logo

कर्पोरेट-बजार

सार्वजनिक सवारीको भाडा बढ्यो, कहाँको कति ?


GDP नेपाल
   ३१ श्रावण २०८०, बुधबार


पेट्रोलको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा पनि वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागले बुधबार देखि लागू हुने गरी यातायातको भाडा बढाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले बढेको छ ।

नयाँ भाडादर 

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह