Logo

बैंक / बिमा /शेयर

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नवौं वर्षमा प्रवेश


GDP नेपाल
   २४ मंसिर २०८०, आइतबार


नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड आठौँ वर्ष पार गरी नवौं वर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छुट योजनालाई थप गरेको छ ।

साथै, एसबिआई मर्चेण्ट बैकिङ्गले आगामी दिनहरुमा अझ सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत गरेको छ ।

प्रकाशित : २४ मंसिर २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह