सिटी होटल लिमिटेडले पुस २० गते साधारण सभा बोलाएको छ ।
सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव राखेको छैन ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन ५ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।
प्रतिक्रिया