Logo

बैंक / बिमा /शेयर

सबैको र साधना लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता


GDP नेपाल
   १३ बैशाख २०८१, बिहिबार


काठमाडौं । सबैको लघुवित्त र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ ।

यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुवै लघुवित्त १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर हुन लागेका छन् ।

प्रकाशित : १३ बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह