Logo

बैंक / बिमा /शेयर

आइपिओ जारी गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल


GDP नेपाल
   १८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड आइपिओ जारी गर्ने भएको छ ।

इन्स्योररेन्सले आज आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

यस सम्बन्धी सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ र एनआइएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १८ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह