काठमाडौँ ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको काठमाडौँ महानगरापिलका.वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालय वडा नं. ३, स्थित महाराजगञ्ज, काठमाण्डौंमा स्थानान्तरण गरिएको छ ।
आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष बृद्धि गरि लैजाने उद्देश्यले शाखा कार्यालय चाबहिलबाट महाराजगञ्जमा स्थानान्तरण गर्नु परेको कम्पनीले जनाएको छ ।
आजैबाट स्थानान्तरण गरिएको शाखा कार्यालय महाराजगञ्जबाट ग्रहकलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गराइने बताइएको छ ।
प्रतिक्रिया