Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेजमा विशेष छुट


GDP नेपाल
   ६ जेष्ठ २०८१, आइतबार


कुमारी बैंक लिमिटेड र होटल भिन्टेज भक्तपुर दरबार क्षेत्रबीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अुनसार कुमारी बैंकका ग्राहकलाई होटलका सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गरिने छ ।

कुमारी बैंकका ग्राहकहरुले होटलबाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले हाल देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ६ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह