Logo

बैंक / बिमा /शेयर

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   २० जेष्ठ २०८१, आइतबार


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह