काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक सेयर बिक्रीमा आएको छ ।
बैंकले ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया