Logo

बैंक / बिमा /शेयर

एलआइसी नेपालले बोलायो साधारण सभा


GDP नेपाल
   २३ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले वार्षिक साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले असार १३ गते नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजे सभा बोलाएको हो । सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन जेठ ३१ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

प्रकाशित : २३ जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह