काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कामु सिईओमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सिईओ बिजय बहादुर शाहलाई बर्खास्त गरी डेपुटी सिईओ पदमा कार्यरत अञ्जु श्रेष्ठलाई कामु सिईओ नियुक्त गरेको हो ।
सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।
शाह ४ वर्षका लागि भनेर २०७८ फागुन १ गते कम्पनीको सिईओ नियुक्त भएका थिए ।
प्रतिक्रिया