Logo

बैंक / बिमा /शेयर

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपीओ जारी गर्ने, बोलायो साधारण सभा


GDP नेपाल
   २० श्रावण २०८१, आइतबार


काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ प्रस्ताव सहित भदौ ४ गते विशेष साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

सभामा यस कम्पनीले प्रिमियम वा अंकित मूल्यमा आइपीओ निष्कासन गर्ने सम्बन्धमा छलफल गर्नेछ । सोको लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ । साथै, सभाले अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित : २० श्रावण २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह