काठमाडौँ । सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
उक्त सेयर खरिद गर्न इचछुक विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बन्दीपुर-१ डुम्रे, तनहुँमा आवेदन दिनु पर्नेछ ।
तोकिएको समयमा सेयर खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया