Logo

बैंक / बिमा /शेयर

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा


GDP नेपाल
   १८ भाद्र २०८१, मंगलबार


काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रकाशित : १८ भाद्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह