Logo

बैंक / बिमा /शेयर

नेपाल इन्स्योरेन्सको ६६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १९ भाद्र २०८१, बुधबार


काठमाडौँ । नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । इन्स्योरेन्सले ६६ हजार ५६६ कित्ता सेयर लिलाम मार्फत बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ भने कम्तिमा १ हजार कित्ता सेयरको लागि आवेदन सकिनेछ ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा कम्पनीले भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन फाराम इन्स्योरेन्सको बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटमा पेश गर्न सकिने छ ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह