काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ ।
कले २१ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ ।
बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल जान नदिन नियमित रुपमा तरलता खिच्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत २५ अर्ब तान्न लागेको हो । जसको असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया