Logo

बैंक / बिमा /शेयर

गोर्खाज फाइनान्सको कामु सीईओमा मुकुन्द श्रेष्ठ नियुक्त


GDP नेपाल
   २३ आश्विन २०८१, बुधबार


काठमाडौं । गोर्खाज फाइनान्सको कामु सीईओमा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असोज १८ गते बसेको बैठकले आजैदेखि लागु हुने गरी श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओका जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनीका सीईओ सन्तोष घिमिरेले दिएको राजीनामा असोज २२ गतेदेखि लागू हुने गरी यसअघिनै स्वीकृत भइसकेको छ ।

प्रकाशित : २३ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह