Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ६ कार्तिक २०८१, मंगलबार


काठमाडौँ । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले ७ दिन भित्र एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ६ कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह