Logo

बैंक / बिमा /शेयर

नबिल बैंकको लाभांश घोषणा


GDP नेपाल
   १४ कार्तिक २०८१, बुधबार


काठमाडौँ । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैँक संचालक समितिको बैठकले सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ।

प्रकाशित : १४ कार्तिक २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह