Logo

बैंक / बिमा /शेयर

सोल्टी होटलले डाक्यो साधारण सभा


GDP नेपाल
   २० कार्तिक २०८१, मंगलबार


काठमाडौँ । सोल्टी होटल लिमिटेडले साधारण सभा डाकेको छ। सभा पुस ४ गते नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको पेश गरिनेछ । यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा लगायतका विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१्८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।


सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने शेयर धनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रकाशित : २० कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह