Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, ११ अर्ब ३१ करोडको कारोबार


GDP नेपाल
   २६ कार्तिक २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २२.१४ अंकले बढेर दुई हजार ७६०.२१ विन्दुमा पुगेको छ ।



आज बैंकिङ १६, माइक्रोफाइनान्स १६१, जीवन बीमा २२४, अन्य ४, उत्पादन ०.९७ र ब्यापार उपसमूह २६ अंकले बढेको छ ।
यस्तै, विकास बैंक ५, 
फाइनान्स ११, होटल तथा पर्यटन ०.६३, निर्जीवन बीमा ३०, र हाइड्रोपावर उपसमूह १ अंकले घटेको छ ।


आज सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्स, सामूदायीक लघुवित्त, गूँरास लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, माछापुच्छ्रे बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज इस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।



यस दिन ३०२ कम्पनीको दुई करोड ४५ लाख कित्ता सेयर ११ अर्ब ३१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २६ कार्तिक २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह