काठमाडौँ । हरिबोधिनी एकादशीमा बुढानीलकण्ठ मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनहरु आज बिहानै नदी, तलाउ, धारा र कुवामा चोखो पानीले नुहाइ ब्रत बसेका छन।
आज तुलसी र दामोदरको विवाह गरी हरिबोधनी एकादशी मनाइन्छ । चार महिनासम्म भगवान विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दे आएकोमा आज भने तुलसी र दामोदरको विवाह गरिन्छ ।
प्रतिक्रिया