Logo

बैंक / बिमा /शेयर

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा


GDP नेपाल
   ९ मंसिर २०८१, आइतबार


काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.५०७९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५००४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।


प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र मितेरीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रकाशित : ९ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह