Logo

बैंक / बिमा /शेयर

नेपाल एसबीआई बैंकको लाभांश घोषणा


GDP नेपाल
   १९ मंसिर २०८१, बुधबार


काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी (कर सहित) कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : १९ मंसिर २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह