काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि छेटौं पटक म्याद थप गरिएको छ ।
आइतबार कास्की अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो।
प्रतिक्रिया