काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० नगद गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया