Logo

बैंक / बिमा /शेयर

प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ५ चैत्र २०८१, बुधबार


काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ । फाइनान्सले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ८१ हजार ८३८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर अरिद गर्न इच्छुक अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय तिनकुने काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिमा संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ५ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह