Logo

मुख्य समाचार

सेयर बजारमा १४.८८ अंकको गिरावट, ५ अर्ब १४ करोडको कारोबार


GDP नेपाल
   ५ चैत्र २०८१, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १४.८८ अंकले घटेर दुई हजार ६८२.१५ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ७, फाइनान्स ४०, हाइड्रोपावर २४, जीवन बीमा २००, निर्जीवन बीमा ६४, माइक्रोफाइनान्स २४, उत्पादन २४ र अन्य उपसमूह १२ अंकले घटेको छ ।
त्यस्तै, होटल तथा पर्यटन ७ र व्यापार उपसमूह २५ अंकले बढेको छ ।


आज सामूदायीक लघुवित्त वित्तिय संस्थाको सेयर ९.२० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज मिथिला लघुवित्तको सेयर ९.३९ प्रतिशतले बढेको छ ।



यस दिन ३११ कम्पनीको ९५ लाख कित्ता सेयर ५ अर्ब १४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ५ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह