Logo

फोटो

सरकारको वार्ता आह्वान लत्याउँदै केबलकार विरोधीको सडकमा तमाशा


GDP नेपाल
   ५ चैत्र २०८१, बुधबार


काठमाडौं । कथित ‘नो केबलकार समूह’ ले सरकारको वार्ता आह्वान लत्याउँदै केबलकार विरोधीको सडकमा तमाशा देखाइरहेको छ । उनीहरु ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन् ।

बुधबार काठमाडौंमो माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् ।

गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए पनि मागहरु सम्बोधन नभएपछि उनीहरु अझै विरोधमा रहेका हुन् । सांस्कृतिक सम्पदा मास्ने विकास विनाश भएको भन्दै लामो समयदेखि ‘नो केबलकार समूह’ यसको विरुद्धमा आन्दोलनहरु गर्दै आईरहेको छ ।

 

प्रकाशित : ५ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह