Logo

मुख्य समाचार

हिंसा भड्काएर कहाँ लुके दुर्गा प्रसाई ? मिश्र-राणा पक्राउ


gdpnepal
   १५ चैत्र २०८१, शनिबार


काठमाडौं । राजावादी आन्दोलनका अगुवा विवादास्पद व्यापारी दुर्गा प्रसाईं फरार भएका छन् ।

प्रसाईंको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनी आन्दोलनरत समूहलाई उत्तेजित गराएर शुक्रबार दिउँसै भागेका थिए ।

प्रसाईं भागे पनि राजावादी आन्दोलनको नेतृत्व गरिरहेका उच्च तहका नेताहरूलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय बनेको छ ।

प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ भने राति रविनद्र मिश्र, धवलशमशेर राणा लगायत पक्राउ परेका छन् ।

 

प्रकाशित : १५ चैत्र २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह