Logo

मुख्य समाचार

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका दीपकराज जोशी विजयी


gdpnepal
   १७ चैत्र २०८१, सोमबार


काठमाडौं ।त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपक राज जोशीले बाजी मारेका छन् । 

कडा प्रतिस्पर्धा बीच अनेरास्वबियूका सिद्धान्त भट्टलाई पराजीत गर्दै जोशी विजयी भएका हुन् ।

जोशीले ७८९ मत प्राप्त गरे ।जम्मा ३११८ खसेको मतमध्ये उनले ७८९ मतसहित विजय हासिल गरेका छन् भने अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छन् ।

प्रकाशित : १७ चैत्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह