Logo

फोटो

यसरी हुँदैछ सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य (तस्बिरसहित)


GDP नेपाल
   १९ चैत्र २०८१, बुधबार


काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ निर्माण सुरु भएको छ । आउँदो शनिबार चैते दसैँ देखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्राको लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।


केल टोलस्थित मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारा पाठशालामा ल्याइ पुर्‍याई रथमा विराजमान गराइ सके पछि रथयात्रा सुरु हुने गर्छ ।


जात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका, तेस्रो दिन लगन सम्म पुर्‍याइन्छ ।

  

प्रकाशित : १९ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह