काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईं अन्तत: पक्राउ परेका छन् ।
गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं सोही दिनदेखि फरार थिए ।
उनी भारतको असाममा पक्राउ परेको जनाइएको छ ।
- प्रहरी स्रोतका अनुसार उनलाई असामबाट काठमाडौं ल्याइँदैछ ।
प्रतिक्रिया