Logo

अर्थनीति

आयल निगमको खुद नाफा २.६७ प्रतिशत मात्र: आयात ३५६ अर्ब, नाफा साढे ९ अर्ब


gdpnepal
   ३० चैत्र २०८१, आइतबार


काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष (२०८०/८१)मा २.६७ प्रतिशत मात्र नाफा कमाएको छ । 

निगमले सो आवमा९ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।

शनिबार सम्पन्न भएको निगमको ४३ औ बार्षिक साधारण सभामा दिइएको जानकारी अनुसार गत आवमा ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो । 

 

प्रकाशित : ३० चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह