Logo

कर्पोरेट-बजार

सुनको मूल्य बढ्यो, चाँदी घट्यो


GDP नेपाल
   १४ बैशाख २०८२, आइतबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १९ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ तोलाको २ हजार रुपैयाँ रहेको थियो ।

प्रकाशित : १४ बैशाख २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह