Logo

मुख्य समाचार

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने शाखा अधिकृत नै पक्राउ, चौधरी आजै छुट्दै !


gdpnepal
   १७ बैशाख २०८२, बुधबार


काठमाडौं । रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत नै पक्राउ परेका छन् । यता, चौधरी आजै छुट्ने भएका छन् ।

रेशमलाई छुटाउन सर्वोच्चले प्रहरीलाई पत्र पठाएको छ ।

यसअघि पक्राउका लागि पत्र लेखेर आफैं प्रहरीसम्म पुर्याउने अधिकृत महिमानसिंह विष्ट हिरासतमा पुगेका छन् भने उनले जानीबुझी पत्र लेखेको स्वीकारेका छन् ।

आफूले कैलालीको टीकापुरमा मारिएकाहरुको आत्माले पोलेकाले पत्र लेखेको उनले बताए ।

यसैबीच, रेशमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ ।

 

प्रकाशित : १७ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह