Logo

मुख्य समाचार

२३.१९ अंकले बढ्यो सेयर बजार, ८ अर्ब ६८ करोडको कारोबार


GDP नेपाल
   २७ जेष्ठ २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २३.१९ अंकले बढेर दुई हजार ६५३.०९ विन्दुमा पुगेको छ ।











बैंकिङ ५, विकास बैंक ९, फाइनान्स १३, हाइड्रोपावर ८२ , उत्पादन १४, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा ५४, र अन्य उपसमूह ६० अंकले बढेको छ ।
त्यस्तै, आज
होटल तथा पर्यटन १७, जीवन बीमा १२, र व्यापार उपसमूह १८ अंकले घटेको छ ।





आज मकर जितुमाया हाइड्रोपावर, प्योर इनर्जी, दोल्ती पावर कम्पनी र विन्धवासिनी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज भूगोल इनर्जीको सेयर ७.४७ प्रतिशतले घटेको छ ।










यस दिन ३२४ कम्पनीको एक करोड ७५ लाख कित्ता सेयर ८ अर्ब ६८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह