Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ९ अर्ब ७४ करोडको कारोबार


GDP नेपाल
   १८ असार २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ३४.४२ अंकले बढेर दुई हजार ६९४.८२ विन्दुमा पुगेको छ ।




बैंकिङ १८, विकास बैंक १२६, फाइनान्स ४६, होटल तथा पर्यटन ४७, हाइड्रोपावर १७, जीवन बीमा ३६२, उत्पादन ४९, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ३०४, अन्य २० र व्यापार उपसमूह ७३ अंकले बढेको छ ।



आज ग्रिन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि
आज विन नेपाल लघुवित्तको सेयर ३.३१ प्रतिशतले घटेको छ ।


यस दिन ३१७ कम्पनीको तीन करोड एक लाख कित्ता सेयर ९ अर्ब ७४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १८ असार २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह