Logo

मुख्य समाचार

३५ अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट


GDP नेपाल
   ३० असार २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३५.०९ अंकले घटेर दुई हजार ७२५.७१ विन्दुमा पुगेको छ ।












बैंकिङ ३७, विकास बैंक ८५, फाइनान्स २८, होटल तथा पर्यटन १७, जीवन बीमा १८१, उत्पादन ५७, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा १३२, अन्य २९ र व्यापार उपसमूह २६ अंकले घटेको छ
।
त्यस्तै, आज हाइड्रोपावर उपसमूह ५ अंकले बढेको छ ।


आज सामूदायीक लघुवित्तको सेयर सबैभन्दा धेरै ४.४६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि
आज माईखोला हाइड्रोपावरको सेयर ५.९० प्रतिशतले बढेको छ ।








यस दिन ३२१ कम्पनीको दुई करोड ११ लाख कित्ता सेयर ८ अर्ब १७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह