Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, साढे १६ अर्बको कारोबार


GDP नेपाल
   २ श्रावण २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ७५.८४ अंकले बढेर दुई हजार ८७०.६३ विन्दुमा पुगेको छ ।



बैंकिङ २६, विकास बैंक ११५, फाइनान्स ७२, होटल तथा पर्यटन १८१, हाइड्रोपावर १११, जीवन बीमा ४१७, उत्पादन २१६, माइक्रोफाइनान्स १३०, निर्जीवन बीमा २७८, अन्य ११९ र व्यापार उपसमूह ७३ अंकले बढेको छ ।



आज ट्रेड टावरको सेयर १० प्रतिशतले बढेको छ भने सुभम पावर र थ्री स्टार हाइड्रोको सेयर ९.९९ बढेको छ ।


यस दिन ३११ कम्पनीको तीन करोड ८६ लाख कित्ता सेयर १६ अर्ब ५९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह