Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, साढे १९ अर्बको कारोबार


GDP नेपाल
   ८ श्रावण २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ५.१७ अंकले बढेर दुई हजार ९७८.८८ विन्दुमा पुगेको छ ।


फाइनान्स ८५, हाइड्रोपावर ३३, उत्पादन ३२, अन्य ३८ र व्यापार उपसमूह १३ अंकले बढेको छ ।
त्यस्तै, आज बैंकिङ ३, विकास बैंक ५७, होटल तथा पर्यटन ८२, जीवन बीमा ७२, माइक्रोफाइनान्स ४० र निर्जीवन बीमा ८४ अंकले घटेको छ ।


आज ट्रेड टावर र सान्भि इनर्जीको सेयर सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि आज भूगोल इनर्जीको सेयर ५.३२ प्रतिशतले घटेको छ ।


यस दिन ३१९ कम्पनीको चार करोड ४८ लाख कित्ता सेयर १९ अर्ब ५७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ८ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह