काठमाडौँ । आजदेखि इन्द्रजात्रा शुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ ।
नेपाली सेनाको सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।

फोटो

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार
प्रतिक्रिया