Logo

फोटो

बिहानैदेखि बानेश्वरमा युवाहरुको आन्दोलन सुरु (फोटोफिचर)


GDP नेपाल
   २४ भाद्र २०८२, मंगलबार


काठमाडौं । मंगलबार बिहानैदेखि बानेश्वरमा युवाहरुको आन्दोलन सुरु भएको छ । 

हिजो सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा जेनजी पुस्ताले गरेको आन्दोलन भड्किएपछि १९ जना युवाको मृत्यु भएको थियो ।आज सोही आन्दोलनको निरन्तरतामा युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन्  ।

प्रकाशित : २४ भाद्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह