काठमाडौँ । नेपाली सेनाले सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको छ ।
मंगलबार जेनजीको प्रदर्शनले उग्र रुप लिएपछि नेपाली सेना रातिदेखि नै सिंहदरबार र संसद् भवनको सुरक्षामा खटेको हो ।

फोटो

प्रकाशित : २५ भाद्र २०८२, बुधबार
प्रतिक्रिया