Logo

फोटो

भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो (फोटोफिचर)


GDP नेपाल
   १ आश्विन २०८२, बुधबार


काठमाडौं । आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो छ।

भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा आज भक्तजनहरुको घुँइचा लाग्ने गर्छ ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर पूजा गरी यो दिवस मनाइन्छ ।

   

प्रकाशित : १ आश्विन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह