काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर खुला भएको छ । महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ ।

फोटो

प्रकाशित : १५ आश्विन २०८२, बुधबार
प्रतिक्रिया