Logo

फोटो

यस्तो देखियो डेभिज फल्स अर्थात पातले छाँगो (तस्विरहरु)


gdpnepal
   २२ आश्विन २०८२, बुधबार


कास्की जिल्लाको सुन्दर सहर पोखरामा अवस्थित डेभिस फल्स जमीनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ बग्ने अद्भुत प्राकृतिक झरना हो। सन् १९६१ मा एक स्विस पर्यटक डेभी बाढीमा बगेर बेपत्ता भएकी थिइन्, त्यसपछि यो झरना उनको सम्झनामा डेभिस फल्स नामले चिनिन थाल्यो। वर्षायाममा यसको जलप्रवाह अझ आकर्षक र मनमोहक देखिन्छ।

प्रकाशित : २२ आश्विन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह