Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्ब १० करोडको कारोबार


GDP नेपाल
   ३ मंसिर २०८२, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७० अंकले बढेर दुई हजार ५६६.०७ विन्दुमा पुगेको छ ।



बैंकिङ ४, विकास बैंक ६६, फाइनान्स २०, होटल तथा पर्यटन ८२, हाइड्रोपावर ३१, जीवन बीमा ५९, उत्पादन १४, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा ८९, अन्य १२ र व्यापार उपसमूह ३ अंकले बढेको छ ।

आज सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कुमारी सबल योजनाको सेयर ३.४९ प्रतिशतले घटेको छ ।




यस दिन ३४५ कम्पनीको ९२ लाख कित्ता सेयर ४ अर्ब १० करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३ मंसिर २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह