Logo

मुख्य समाचार

झिनो अंकले घट्यो सेयर बजार, ४ अर्ब ६८ करोडको कारोबार


GDP नेपाल
   ५ मंसिर २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ०.९३ अंकले घटेर दुई हजार ५६०.१५ विन्दुमा पुगेको छ ।




बैंकिङ ४, विकास बैंक ४, फाइनान्स १६, जीवन बीमा ८ र निर्जीवन बीमा ३५ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन ७६, हाइड्रोपावर ३, उत्पादन २३, माइक्रोफाइनान्स १३, अन्य ६ र व्यापार उपसमूह ६ अंकले बढेको छ ।


आज बुंगल हाइड्रोको सेयर सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज धौलागिरी लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी र सागर डीष्टिलरीको सेयर १० प्रतिशतले बढेको छ ।



यस दिन ३२८ कम्पनीको एक करोड ४ लाख कित्ता सेयर ४ अर्ब ६८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ५ मंसिर २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह