Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकको लाभांश घोषणा


GDP नेपाल
   ८ मंसिर २०८२, आइतबार


काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर प्रयोजनका लागि नगद गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : ८ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह